दफा ३६
निर्देशिका बनाई लागू गर्न सक्ने
बोर्डले यो ऐन वा यसअन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।